जानकी नवमी पर्वको अवसरमा धनुषा र महोत्तरीमा आज सार्वजनिक विदा

बैशाख २१, २०७४ मा प्रकाशित | 1261 views

धनुषा ।

सरकारले तराईका दुई जिल्ला धनुषा र महोत्तरीमा आज सार्वजनिक विदा दिएको छ ।

यहाँ मनाईने जानकी नवमी पर्व मनाइने हुँदा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी विदा दिएको हो ।

गृह मन्त्रालयले आज सूचना निकालेर मन्त्रिपरिषदको बैशाख २१ गतेको निर्णय अनुसार आज ती दुई जिल्लामा सार्वजनिक विदा दिएको बताएको छ ।

सार्बजनिक विदाका कारण धनुषा र महोत्तरीका सबै सरकारी कार्यालय, संघसंस्थाहरु, शैक्षिक संस्था एवं औद्योगिक तथा कलकारखानाहरु बन्द छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web