धनकुटामा बिश्व प्रेश स्वत्रन्त्रता दिवस मनाईयो

बैशाख २०, २०७४ मा प्रकाशित | 962 views

धनकुटा ।

‘संविधानको कार्यान्वयन प्रेश स्वत्रन्तताको सम्मान’ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ धनकुटा २४ औं बिश्व प्रेस स्वत्रन्त्रता दिवस मनाएको छ ।

दिवसको अबसरमा महासंघले स्थानिय भीमनारायण चौक देखि मदन चौक सम्म प्रभातफेरीको आयोजना गरेको छ ।

प्रभातफेरी पछि आयोजना भएको समापन कार्यक्रममा प्रभातफेरीमा सहभागी धनकुटाका क्रियाशिल पत्रकारहरुलाई संघका उपाध्यक्ष नगेन्द्र राईले दिवसको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web