काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धिमा भएको बताउनुभएको छ ।

मलेसियाका पूर्व प्रशासक र व्यवसायी टोलीसँग आज भएको भेटमा प्रधानमन्त्रीले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न सरकार रातदिन खटिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताउनुभयो ।

25.4¡ÆC