काँग्रेस माओवादीद्धारा प्रधानन्यायाधीशमाथि महाअभियोग, पदबाट निलम्बित

बैशाख १७, २०७४ मा प्रकाशित | 1016 views

काँग्रेस माओवादीद्धारा प्रधानन्यायाधीशमाथि महाअभियोग, पदबाट निलम्बित

काठमाडौं ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको छ ।

काँग्रेसका मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक बनाएर काँग्रेस एमालेले २५९ जना सांसदको हस्ताक्षर राखेर महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

नेपाल प्रहरीमा बरियता मिच्दै प्रहरी महानिरिक्षक नियुक्ती देखी जथाभावी राजनीतिक निर्णय गरेको सरकारका निर्णयलाई रोकेपछि बदलास्वरुप काँग्रेस एमालेले प्रधानन्यायाधिश बिरुद्ध महाअभियोग लगाएको देखिएको छ ।

काँग्रेस एमालेले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको जस्ता आधारहिन आरोप लगाएर महाअभियोग दर्ता गरेको छ ।

नियमानुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधिश कार्की पदबाट निलम्बीत हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web