विद्युत् चोरीमा संलग्न १३ पक्राउ

झापा ।

विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामाग्री प्रयोग गरिरहेको अवस्थामा झापामा १३ जना पक्राउ परेका छन् ।

विद्युत् चुहावट नियन्त्रण टोली, झापाले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्ने स्थानबाट आज बिहान १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

TOP