पुजाको प्रसाद खादा एकसय भन्दा वढि विरामी

बैशाख १०, २०७४ मा प्रकाशित | 856 views

विराटनगर ।

विराटनगर–१९ घिनाघाटस्थित पञ्चकन्या टोलमा एकघरमा पुजाको प्रसाद खादा एकसय भन्दा वढि विरामी परेका छन ।

स्थानिय एक घरमा लगाइएको पुजाको प्रसाद खादा झाडापखला लाग्ने, बान्ता आउने, टाउको दुख्ने रोगका कारण विरामी परेका हुन ।

तिन दिन अघि लगाइएको घरपैंचो पुजामा रोटि, तरकारी र अचार खाएपछि आफुहरुमा लगातार झाडापखला, टाउको दुख्ने, बान्ता हुने वाकवाक लाग्ने लगायतका समस्या देखिएको  स्थानिय नवराज ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web