जाजरकोटमा यातायात बन्द

बैशाख ८, २०७४ मा प्रकाशित | 652 views

जाजरकोट ।

जाजरकोटमा गत फागुन २६ गते भएको बस दुर्घटनामा मृत्यु हुनेका परिवारले राहत  तथा घाइतेले उपचार नपाएको विरोधमा आजदेखि यातायात बन्द गराएका छन् ।

फागुन २६ गते भएको बस दुर्घटनामा २७ जनाको मृत्यु  हुनुका साथै ३५ जना घाइते भएका थिए ।

मृतकका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार उपलब्ध गराईए पनि विमा बापतको पाँचलाख रुपैयाँ अझै उपलब्ध नभएको भन्दै प्रभावित परिवारले अनिश्चितकालिन यातायात बन्द गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web