महालेखा परिक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

चैत्र ३०, २०७३ मा प्रकाशित | 727 views

काठमाडौं ।

महालेखा परिक्षकको कार्यालयले महालेखा परिक्षकको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यबाहक महालेखा परिक्षक सुकदेव भट्टराई खत्रीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web