राज्य पुनःसंरचना अहिलेसम्मकै ठूलो उपलब्धिः उपप्रम थापा

चैत्र २३, २०७३ मा प्रकाशित | 608 views

Default News Image

नुवाकोट ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना अनुरुपको स्थानीय तह कार्यान्वयन अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको बताएका छन् ।

नुवाकोट जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँगको अन्तरक्रियामा उहाँले सात दशकदेखि सञ्चालन हुँदै आएको स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरी राज्यबाट प्रवाह गर्ने अधिकांश अधिकारसहितको कार्य क्षेत्रको रूपमा कार्यान्वनयमा आएको राज्यको पुनःसरचना असामान्य र आमूलपरिवर्तन भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web