अमेरिकामा नेपाली विषयको पढाइ हुने

फाल्गुन १६, २०७३ मा प्रकाशित | 1596 views

काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेको छ ।

भाषाका रुपमा सुचीकृत गरेसँगै वासिङ्टन राज्यका शैक्षिक संस्थामा हाललाई उच्च माध्यामिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको शुरुवात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web