चितवन एमाले अध्यक्षमा कृष्णभत्त पोख्रेल बिजयी

कार्तिक ९, २०७३ मा प्रकाशित | 789 views

९ कार्तिक, चितनव ।
नेकपा एमाले चितवनको ६, र ७ मा भएको जिल्ला अधिबेशनको मतगणना परिणाम आज मंगलबार सकिएको छ ।

जम्मा गणना मत ७३८ मा कृष्णभक्त पोख्रेलले ४३१ मत ल्याई अध्यक्ष पदका लागि चयन भइसकेका छन ।

उनका प्रत्याशी उम्मेदबार चितवनका निबर्तमान अध्यक्ष जे।एन। थपलिया २८९ मत मात्र प्राप्त गरेका थिए। पोख्रेल व्यवस्थापिका संसद को  बर्तमान सांसद समेत हुन।

त्यस्तै उपाध्यक्ष पदको लागि तेजेन्द्र खड्का ४२४ मत ल्याइ बिजयी भएका छन। भने उनका प्रत्याशी उम्मेदवार कृष्ण प्रसाद भुर्तेलले २९३ मत मात्र प्राप्त गरेका थिए। त्यस्तै सचिव पदमा पार्वती रावलले ३७३ ल्याई बिजयी भएकी छिन भने उनको प्रत्याशी उम्मेदवार नारायण वनले ३४८ मत प्राप्त गरेका छन ।

र उपसचिवमा सुर्यवंदना हामलको ३८५ मत ल्याईबिजयी भएकी छिन । भने उनको प्रत्याशी उम्मेदवार रामप्रसाद न्यौपानेले ३२३ मत मात्र प्राप्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web