‘काँग्रेस र माओवादीको व्यवहार हेर्दा समयमै चुनाव हुनेमा आशंका’-माकुने

अशोज १२, २०७३ मा प्रकाशित | 1051 views

१२ असोज, लमही ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले आफु खुशी संविधान संशोधन गर्न खोजे एमालेलाई मान्य नहुने बताउनु भएको छ ।

एमाले दाङको १२औं जिल्ला अधिवेशनको आज दाङको तुलसीपुरमा उद्घाटन गर्नुहुँदै बरिष्ठ नेता नेपालले एमालेलाई निषेध गरेर मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।

नेता नेपालले स्थानिय, प्रादेशिक र केन्द्रको चुनाव समयमै नभए अहिले सम्मका सबै उपलब्धीहरु गुम्ने भएकाले सबै गम्भीर हुनु पर्ने बताउनु भयो ।

एकीकृत माओवादी र नेपाली काँग्रेसको व्यवहारले समयमै निर्वाचन हुनेमा शंका उब्जिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web