२१ चैत, एजेन्सी ।
एक महिलाले एकै पटकमा पाँच वटा बच्चा जन्माएकी छिन् ।
समाचार अनुसार भारत छत्तीसगढकी एक महिलाले पाँच वटा बच्चा जन्माएकी हुन् ।
२३ वर्षकी मनिका राजवाडे नाम गरेकी महिलाले पाँच वटा छोरी जन्माएकी हुन् ।
अस्पतालमा ती महिलाले पाँच वटा बच्चालाई जन्म दिएकी र सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्थानिय अस्पतालका चिकित्सकका अनुसार बच्चा जन्मनु समय भन्दा केही पहिले बच्चा जन्मिएकोले बच्चाको तौल भने कम रहेको बताए।
डाक्टरका अनुसार सामान्यतया गर्भ रहेको ९ महिना जन्मीएकोले तौल २.५ केजी हुने गर्छ तर उनले ७ महिनामै बच्चालाई जन्म दिएकी ले बच्चाको तौल १.५ केजी रहेको बताए ।
24.52¡ÆC