काठमाडौं,चैत २० । प्रहरी प्रधान कार्यालयले १ सय ६४ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
को कहाँ सरुवा भए हेर्न यहाँ क्लिक गर्नुहोला ।
25.16¡ÆC