<p><span style="line-height: 1.42857143;">काठमाडौं,भदौं ४ । सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको छ । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो । धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।</span><br></p>
21.56¡ÆC