<p><span style="line-height: 1.42857143;">नुवाकोट,भदौं २ । नुवाकोटबाट बिद्यार्थी नेता जयराम दाहाल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औ महाधिबेशनमा विजयी भएका छन् । लामो समयपछी भएको अधिबशेनमा नुवाकोटबाट दाहाल केन्द्रिय सदस्यमा बिजयी भएका हुन । नुवाकोटबाट धेरै बिद्यार्थी नेताहरुले पदाधीकारी लगायत अन्य पदमा निर्बाचनमा भाग लिएपनि दाहाल मात्र बिजयी भएका हुन । प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा उमेद्वारको रुपमा प्रस्तुत भएका दाहालले पहिलो मत ल्याएर बिजयी भएका हुन । </span><br></p>
17.12¡ÆC