नेपाल भर्सेस नेदरल्याण्ड्स:नेपाल ९४ रनमै अल आउट

साउन २९, २०७३ मा प्रकाशित | 891 views

<p style="color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; line-height: 19px;">काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ९४ रनमै अल आउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८.१ ओभरमा नै सबै विकेट गुमायो । नेपालका लागि सबैभन्दाबढी &nbsp;अनिल मण्डल ३९ बलमा २० रन बनाए&nbsp;। &nbsp;शरदले १४ रन बनाए । मल्ल ११ रन बनाएर बोल्ड आउट भए । कप्तान पारस खड्का बिना रन आउट भए । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सोमपाल १२, करण ० रन र सन्दिप १ रन बनाउदै आउट भए । बसन्त भने ७ रनमा नटआउट रहे ।</p><p style="color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; line-height: 19px;">नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।&nbsp;<br>यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web