<p><span style="line-height: 1.42857143;">२८ साउन,रियो ।</span><br></p><p>अमेरिका रियो ओलम्पिक पदक विजेताको शीर्षस्थानमै यथावत रहेको छ । चीनलाई उछिन्दै अगाडी रहेको अमेरिका अग्रस्थानमा नै कायम रहेको छ । अमेरिकाले अहिलेसम्म १६ स्वर्ण, १२ रजत र ११ कास्य गरी ३९ पदक जित्दै शीर्ष स्थानमा रहेको छ भने ११ स्वर्ण, तीन ८ रजत र १२ कास्य गरी कुल ३१ पदक जितेको चीन दोस्रो स्थानमा छ । ७ स्वर्ण २ रजत र १३ कास्य सहित जापान तेस्रो स्थानमा रहेको छ । </p>
20.12¡ÆC