प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि आगो लगाए

भदौ २४, २०८२ मा प्रकाशित | 225 views

काठमाडौ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । अहिले आगजनी भइरहेको छ । सुरक्षाकर्मीले राष्ट्रपतिलाई भने सुरक्षित बनाउनतर्फ लागिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web