नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

भदौ २४, २०८२ मा प्रकाशित | 337 views


काठमाडौँ । नेपाल र बङ्गलादेशबीच दशरथ रङ्गशालामा आज साँझका लागि तय भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णय गरिएको एन्फाले हिजो साँझ विज्ञप्ति निकालेर जनाएको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाण्डौ सहित देशभर अप्रिय घटना भएपछि खेल नहुने भएको हो । दुईदेशबीच गएको शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web