माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

साउन २०, २०७३ मा प्रकाशित | 1068 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल &nbsp;प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भएको छ। &nbsp;महराको नेतृत्वमा पहिलो चरणमा गौरीशंकर चौधरी र दलजित श्रीपाली मन्त्री बन्ने भएका छन्। चौधरीले कृषि र श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web