नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्र क्रियाशील सबै दल तथा शिक्षक संघ संगठनका प्रतिनिधि र बुद्धिजीवीहरूसग आगामी बजेटबारे छलफल गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले आयोजना गरेको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका गाउँपालिका तथा वडा स्तरीय समिति/कमिटीका अध्यक्ष/सभापति, तिनवटै शिक्षक संघ संगठनका अध्यक्ष तथा स्थानीय बुद्धिजीवीहरू सहभागी भएर सुझाब तथा सल्लाह दिएका छन् ।
अध्यक्ष अधिकारीले छलफलबाट प्राप्त रचनात्मक र जनमुखी सुझावहरूलाई ग्रहण गर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने बताउनुभएको छ ।अध्यक्ष अधिकारीद्वारा सबै दल तथा शिक्षक संघ संगठनका प्रतिनिधि र बुद्धिजीवीहरूसँग आगामी बजेटबारे छलफल
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्र क्रियाशील सबै दल तथा शिक्षक संघ संगठनका प्रतिनिधि र बुद्धिजीवीहरूसग आगामी बजेटबारे छलफल गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले आयोजना गरेको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका गाउँपालिका तथा वडा स्तरीय समिति/कमिटीका अध्यक्ष/सभापति, तिनवटै शिक्षक संघ संगठनका अध्यक्ष तथा स्थानीय बुद्धिजीवीहरू सहभागी भएर सुझाब तथा सल्लाह दिएका छन् ।
अध्यक्ष अधिकारीले छलफलबाट प्राप्त रचनात्मक र जनमुखी सुझावहरूलाई ग्रहण गर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने बताउनुभएको छ ।
24.52¡ÆC