प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय राजदूतले लाजिम्पाट पुगेर खुसी साटे

साउन २०, २०७३ मा प्रकाशित | 679 views

२० साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय राजदुत रन्जीत रेले प्रचण्ड निवास लाजिम्पाटमा पुगेर बधाई सहित खुशी साटेका छन् ।

सफल कार्यकालको शुभकामना दिएका भारतीय राजदूत प्रचण्डसँग खुशी र प्रसन्न मुद्रामा देखिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय महामहीम राजदुतलाई बधाईको लागि धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री भएपछि प्रचण्डलाई हिजो नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी हुँदै बधाई सहित भारत भ्रमणको निम्तो दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web