बिमल मैदान फर्किए,राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु

साउन १८, २०७३ मा प्रकाशित | 1272 views

१८ साउन, काठमाडौं  ।

आफ्नो बहिनी मनिषाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमलले बुधवार देखि   राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गर्ने  भएका छन् । एएफसी कपको तयारीमा रहेको थ्रीस्टार क्लबसँग फिटनेसका लागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुनस् प्रशिक्षण सुरु गर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् -'भन्छन समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुर हरुको साथ ले मैदानमा फर्केको छु । भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुन: सुरु गर्दै छु' । बहिनीको निधन पछी बेल्जियम देखी नेपाल फर्किएका बिमल घर्ती मगर ले २ महिना भन्दा धेरै समय देखी फुटबल खेलेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web