७औं नगिनिकपको च्याम्पियन बिदुर १२

माघ १९, २०८१ 2025-02-01 मा प्रकाशित
Published at 2025-02-01

249 views

नुवाकोट । म्यागङ गाउँपालिका ५ पोखरि डाँडामा नागिनिस्थान युथ क्लबको आयोजनामा ७ औं नगिनिकपको फाईनलमा बिदुर १२ ले जोरचौतारालाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

उक्त प्रतियोगिताको फाईनल खेलमा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत ब. तामाङ म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ तथा उपप्रमुख सिता तामाङ को बिशिष्ट आतिथ्यमा ल्होसार कार्यक्रम बिच सम्पन्न भएको छ ।

बिजेता बिदुर १२ ले रु १ लाख ५ हजार तथा उपबिजेताले रु ५० हजार साथै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ, यस प्रतियोगितामा २१ टिमको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.