सभापति कपमा मच्छिन्द्रलाई हराउँदै सङ्कटा क्लब फाइनलमा

माघ १५, २०८१ मा प्रकाशित | 358 views


काठमाडौँ । सभापति कपमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै सङ्कटा फुटबल क्लब फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा फुटबल क्लबले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गरेको हो । योसँगै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । सङ्कटा उपाधि नजिक पुगेको छ ।

आज दोस्रो सेमिफाइनलमा आयोजक बाग्मती लोकतान्त्रिक र एनआरटीबीच खेल हुनेछ । फाइनल खेल पर्सि बिहीवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web