
त्रिशूली । नुवाकोट जिल्लामा सञ्चालनमा रहेका स्वास्थ्य सँस्थालाई नविकरण गर्नको लागी जनस्वास्थ्य कार्यालय नुवाकोटले सूचना जारी गरेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जारी गरेको सूचना अनुसार माघ १ गते भित्र सँस्था नविकरणको लागी कार्यालयमा आवश्यक कागजात पेश गर्नको लागी भनिएको छ ।

17.43¡ÆC