आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रधानमन्त्रीको राजिनामा !

साउन ९, २०७३ मा प्रकाशित | 1060 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावमा आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै राजिनामा दिने तयारी गरेका छन् । व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा मधेसवादी लगायत सबै दल आफ्नो विरुद्धमा उभिएपछि &nbsp;अविश्वास प्रस्तावमा मतदान नहुँदे राजिनामा दिने तयारी गरेका स्रोतले बताएको छ । &nbsp;प्रधानमन्त्रीले राजीनामा दिए अविश्वास प्रस्ताव संसदमा निर्णयार्थ पेश हुनेछैन ।&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web