त्रिशूली । स्थानीयतह उपनिर्वाचन अन्तरगत नुवाकोटको ककनी–२ मा वडाध्यक्ष पदको लागी एघार जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार तोकिएको निर्धारित समयमा दुई जना स्वतन्त्र उम्मेदवार सहित एघार जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।
नाम दर्ता गर्ने उम्मेदवारहरुको विवरण यस प्रकार रहेको छ :
काँग्रेसबाट टिकट नपाएपछि मंगलसिद्धी लामाले राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा०बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सोही कारण उहाँलाई आजै काँग्रेसले कारबाही समेत गरेको छ ।