वेष्ट इन्डिजविरूद्ध विराट कोहलीको दोहोरो सतक

साउन ७, २०७३ मा प्रकाशित | 777 views

एजेन्सी,साउन ७ । भारतीय कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरूद्ध दोहोरो सतक पुरा गरेका छन्। बिहिबार एन्टिगुआमा सुरु भएको वेष्ट इन्डिज र भारतबीचको पहिलो टेष्टमा कोहली दोहोरो शतक बनाउदै आउट भएका छन् ।  कोहलीले २ सय ८३ बलमा २४ चौकाको मद्दतले दोहोरो शतक पूरा गरे ।  टेष्टमा यो उनको १३ औं सतक हो। उनले टेष्टमा अस्ट्रेलियाविरूद्ध ६ वटा सतक बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web