अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

साउन ७, २०७३ मा प्रकाशित | 839 views

काठमाडौं,साउन ७ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताब गर्नु भएको अबिस्वास प्रस्ताबमाथि छलफल शुरु भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् । त्यसपछि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिला कि अविश्वासको प्रस्ताव भन्ने विवाद अन्त्य भएको थियो

छलफलका क्रममा अध्यक्ष दाहालले अबिश्वास प्रस्ताब गर्नु पर्नाको कारणबारे संसदमा आप्mनो भनाई राखीरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web