श्रीराम रञ्जितकारले लाइफ टाइम अचिभमेन्ट अवार्ड

साउन ६, २०७३ मा प्रकाशित | 782 views

काठमाडौं, साउन ६ । लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व खेलाडी तथा पूर्व फिफा रेफ्री श्रीराम रञ्जितकारले हात पारेका छन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् ।  नेपाली टोलीका पहिलो पुस्ताका खेलाडी रञ्जितकारलाई नेपाल खेलकुद मञ्चले बिहीबार अयोजना गरेको पल्सर सपोर्टस अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड  प्रदान गवरएको हो ।

उनी सन् १९८४ मा नेपालले पहलो साफ उपाधि जित्दा टोलीका सदस्य थिए । खेल जीवनपछि उनी रेफ्रीको भुमिकामा देखा परे । राष्ट्रिय खेलकुद परिषदको जागिरबाट उले यसैवर्ष अवकाश पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web