टिकटकको सबैखाले प्रतिबन्ध हट्यो

भदौ २२, २०८१ मा प्रकाशित | 166 views


काठमाडौँ । नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ । शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ ।

२०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web