राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?

साउन ५, २०७३ मा प्रकाशित | 1063 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ५ । मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन &nbsp;गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अर्ब व्ययभार थपिएको छ । बजेटमा कर्मचारीको तलबमा २५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो । &nbsp;यो निर्णयसँगै राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब बढेको छ । आजका नयाँ पत्रिका दैनिकमा खबर छ ।&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web