नेपालद्धारा एमसिसी सामु २ सय १८ रनको लक्ष्य प्रस्तुत

साउन ४, २०७३ मा प्रकाशित | 855 views

काठमाडौं,साउन ४ ।  नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसी सामु २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २ सय १७ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर अनिल मण्डल आउट हुँदा टिमको स्कोर १८ रन थियो । तर, त्यसपछिका ब्याट्सम्यानले सम्हालिएर खेले ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।  विनोद भने ९ रनमा आउट भए भने  शक्ति गौचन शून्य रनमै अवितित रहे ।अब जवाफी ब्याटिङमा घरेलु टोली एमसिसी उत्रने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web