असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२, २०८१ मा प्रकाशित | 218 views

काठमाडौँ । सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएकाे हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web