विदेशीको इसारामा सरकार परिवर्तन भयो -प्रधानमन्त्री ओली

असार ३०, २०७३ मा प्रकाशित | 659 views

काठमाडौं,असार ३० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा सरकार परिवर्तन भएको बताउनु भएको छ । बिहीबार सोल्टी होटेलमा राष्ट्रिय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकार परिवर्तन हाम्रो देशको राजनितिक दलहरुको निर्णय नभई विदेशीको इसारामा भएको बताउनु भएको हो ।

ओलीले भन्नु भयो , ‘सरकार परिवर्तनका छलफल आफैँआफैँले गर्नुपर्थ्यो तर सरकार परिवर्तनको खेल विदेशीको इसारामा व्यक्ति–व्यक्तिबाट चल्नु दुःखको कुरा भएको बताउनु भयो ।  प्रधानमन्त्री ओलीले नेपालको हित सबै छिमेकीसँगको मित्रताले मात्र हुने बताउदै राष्ट्रियहितलाई कमजोर पार्न नसकिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web