स्वास्थ्य बीमा बोर्डले माग्यो करारका १४३ कर्मचारी

चैत्र २, २०८० मा प्रकाशित | 210 views

स्वास्थ्य बीमा बोर्डले माग्यो करारका १४३ कर्मचारी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले १४३ दर्ता अधिकारी पदमा आवेदन खुलाएको छ।

विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web