खनाल दम्पतीले दिए छोरीको जन्मदिनमा ‘बीमा पोलिसी’ उपहार

फाल्गुन २८, २०८० मा प्रकाशित | 437 views

खनाल दम्पतीले दिए छोरीको जन्मदिनमा ‘बीमा पोलिसी’ उपहार

आई. एम. ई. लाईफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत अभिकर्ता कृष्णहरी खनाल र सविता खनालले आफ्नो छोरीको जन्मदिनमा रु. दश लाखको बीमा पोलिसी उपहार दिएका छन्।
बालबालिकाको उज्ज्वल भविष्यको लागी आई. एम. ई. लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको बाल उज्ज्वल बीमा योजना खरिद गरी उहाँहरुले छोरीलाई जन्मदिनको उपहार स्वरूप प्रदान गर्नुभएको हो।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाको लागी बचत गर्दै गएको खण्डमा भविष्यमा उच्च शिक्षा हाँसिल गर्न सहज हुने जानकारी समेत खनाल दम्पतीले दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web