काठमाडौं,असार २७ । युरोपियन देशहरुबिचको फुटबल प्रतियोगिता युरो कपको पन्ध्रौं संस्करण आज सकिएको छ । जेठ २८ गतेवाट सुरु भएको खेलमा पोर्चुगल बिजेता बन्दै सकिएको छ । आयोजक फ्रान्सले भने उपबिजेतामै चित्त बुझायो । ५६ वर्षअघि सुरु भएको प्रतियोगिताको यो १५ औं संस्करण हो । यस पटकको युरो कप यसको अवधारण अघि सार्ने हेनरी डेलाउनेको देश फान्सले नै आयोजना गरेको थियो ।

सन् १९६० को पहिलो युरो कप र सन् १९८४ को युरो कप सफलतापूर्वक आयोजना गरिसकेको फ्रान्समा यो पटक पनि सफलता पूर्वक नै सकिएको छ । यसअघि २ पटक उपाधि जितेको फ्रान्सको तेस्रो पटक उपाधि जित्ने सपना चक्नाचुर भयो । यस पटक पोर्चुगलले ऐतिहासिक जित निकाल्यो । युरोककको पहिलो खेलमा सोभियत संघ युगोस्लाभिया उपविजेता बनेको थियो ।

यस्तो छ युरोकपको पन्ध्रौं संस्करणका बिजेता र उपबिजेताहरुको नामावली

22.12¡ÆC