बंगलादेशविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा,को-को परे टोलीमा (नामावली)

असार २४, २०७३ मा प्रकाशित | 1219 views

काठमाडौं,असार २४ । बंगलादेशविरुद्ध हुने आसन्न दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २१ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । यहि असार ३१ र साउन २ गते हुन लागेको खेलको लागि अनिल गुरुङको कप्तानी रहेको टोलीमा  बिराज महर्जन उपकप्तान जिम्मा दिईएको छ । शुक्रबार घोषणा गरिएको अन्तिम छनौटमा ३ गोलरक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् ।

२१ खेलाडीको नामावली:

किरण कुमार लिम्बु

विकेश कुथु

बिशाल श्रेष्ठ

बिराज महर्जन

दिनेश राजबंशी

अनन्त तामाङ

आदित्य चौधरी

जितेन्द्र कार्की

देवेन्द्र तामाङ

रबिन श्रेष्ठ

रंजित धिमाल

मन बहादुर तामाङ

सुजल श्रेष्ठ

बिशाल राई

राजेन्द्र रावल

अन्जन बिष्ट

सुमन लामा

नवयुग श्रेष्ठ

भरत खवास

रन्जन बिष्ट

अनिल गुरुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web