दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

जेष्ठ १६, २०८० मा प्रकाशित | 304 views

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाइने व्यवस्था गरेको बताउनुभयाे । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web