राष्ट्रियसभा उपाध्यक्षको चुनाव २३ गते

माघ १४, २०७९ मा प्रकाशित | 382 views

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षको चुनाव आउँदो २३ गते हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले उपाध्यक्षको लागि माघ २३ गते चुनावको मिति तोकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्षको लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web