१६ चैत, काठमाडौं ।
नेपाल विद्युत प्राधिरणले बिहीवारबाट सुरु हुन लागेको एसएलसी परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । यसअघि हप्तामा ८४ घण्टा हुँदै आएको लोडसेडिङ आजदेखी अब हप्तामा ७७ घण्टामात्रै हुने विद्युत प्राधिकरणले जनाएको छ।
21.05¡ÆC