कोरोना रोगबाट सुरक्षित रहन गृह र स्वास्थ्य मन्त्रालयको छुट्टाछुट्टै अपिल

त्रिशूली । कोरोना रोगबाट सुरक्षित रहन गृह र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै अपिल गरेको छ । आज ती दुवै मन्त्रालयले कोरोना रोगबाट सुरक्षित रहनको लागी छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै सावधानी अपनाउन अपिल गरेको हो ।

May be an image of text

No photo description available.

प्रतिक्रिया

TOP