चितवनमा भएको दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

मंसिर ६, २०७९ मा प्रकाशित | 255 views

काठमाडौँ । चितवनमा आज बिहान भएकाे दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गएकाे छ ।

राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web