सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

साउन ८, २०७९ मा प्रकाशित | 501 views

काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web