जसपाले बाबुराम भट्टराईसहित ९ जनालाई पदमुक्त गर्‍यो

असार ३०, २०७९ मा प्रकाशित | 399 views

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नाै जना नेतालाई पदमुक्त गरेकाे छ ।

वीरगञ्जमा बसेकाे बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नाै जना नेतालाई पदमुक्त गरेको हाे । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शाेव, दानबहादुर चाैधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेकाे हाे ।

यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web