सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

असार ३०, २०७९ मा प्रकाशित | 501 views

काठमाडौँ । हिजो घटेको सुनको भाउ आज भने बढेको छ ।

तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web