सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

जेष्ठ १६, २०७९ मा प्रकाशित | 548 views

काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web